६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

नागरिक पोष्ट

मंगलवार, २५ बैशाख २०८१

1055 views

1055 views

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्याण्ड सी टिम २(० ले विजयी भएको हो ।


इङ्ल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका