६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक

नागरिक पोष्ट

मंगलवार, २५ बैशाख २०८१

1106 views

1106 views

फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक

काठमाडौं । विश्व फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० ले दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै पत्राचार गरेपछि खेलकुद मन्त्रालयले चासो राखेको छ ।


यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् ।

छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालय स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका